राराताल घुम्ने पर्यटकको आकर्षणमा स्थानीय परिकार
hamrakura.com · Wed Oct 28 00:00:00 GMT 2026

कालीकोट। दशैँ-तिहारको लामो बिदामा कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थल राराताल घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या बढेको छ।
सुर्खेत, दैलेख, कालीकोट र जुम्ला हुँदै मुगुको राराताल पुग्ने पर्यटकको चहलपहल बढेको हो। पर्यटकको आगमन बढेसँगै स्थानीय होटल व्यवसायी तथा व्यापारी उत्साहित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)