युक्रेन आक्रमणको २१ औं दिन : किभमा अझै भिषण भिडन्त, अहिलेसम्म केके भयो ?
arthadabali.com · Wed Mar 16 17:27:53 GMT 2022
युक्रेनमा रूसको आक्रमणको आज २१ औं दिन हो । आज केके भयो ? त्यसबारे यहाँ उल्लेख गरिएको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बुधबार अमेरिकी संसदलाई सम्बोधन गरेका छन् ।
भर्चुअल माध्यममार्फत अमेरिकी संसदको अगाडि बोल्दै, जेलेन्स्कीले फेरि युक्रेनमा नो–फ्लाई जोन सिर्जना गर्न माग गरे।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)