माजिद अन्सारीलाई तत्काल रिहाइ गर्न एम्नेस्टी इन्टरनेसनलको माग
baahrakhari.com · Mon Jul 13 10:27:51 GMT 2026

काठमाडौं । एम्नेस्टी इन्टरनेसनलले जेनजी अभियन्ता माजिद अन्सारीको तत्काल र बिनासर्त रिहाइको माग गरेको छ । एम्नेस्टीले सोमबार विज्ञप्ति जारी गर्दै अन्सारीलाई बिनासर्त रिहाइको माग गरेको हो ।
कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीहरूप्रति ऐक्यबद्धता व्यक्त गर्न गएका तीन अभियन्ताहरू माजिद अन्सारी, सरिष्मा थापा र नेल्सन घतानीलाई शनिबार हिरासतमा लिइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)