‘अर्नब’ प्रभावले देशमा पर्न थाल्यो पानी : काठमाडौंमा वर्षाको सम्भावना के छ ?
baahrakhari.com · Thu Oct 29 04:28:56 GMT 2026

काठमाडौं । बंगालको खाडीमा विकसित अति शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावले नेपालमा पनि पानी पर्न सुरु भएको छ । बिहीबार (कात्तिक १२) बिहान कोसी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यसको प्रभाब विस्तारै देशभर पर्नेछ । कोसीमा बिहान ८ बजेयता पानी परिरहेको महाशाखाका मौसमविद् निष्ठा निरौलाले जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)