च्याम्पियन्स लिगमा युक्रेनी खेलाडीको निर्णायक गोल, वेस्टह्याम क्वाटरफाइनलमा
nepalviews.com · Fri Mar 18 00:18:24 GMT 2022
एजेन्सी। च्याम्पियन्स लिग फुटबलअन्तर्गत सेभियाविरुद्धको दोस्रो लेग खेलमा आन्द्रे यार्मोलेन्कोले निर्णायक गोल गरेपछि वेस्टह्याम क्वाटरफाइनलमा पुगेको छ। वेस्टह्यामले १९८१ पछि पहिलोपटक युरोपेली प्रतियोगिताको क्वाटरफाइनलमा स्थान बनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)