मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र
deshsanchar.com · Mon Jul 13 09:03:07 GMT 2026

कास्की – मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा पर्यटकीय गाउँ घान्द्रुक घुम्न गएका पर्यटक अलपत्र परेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)