मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कश्मीरमा पाकिस्तानी सेनाको हेलिकप्टर दुर्घटना

nagariknews.nagariknetwork.com · Wed Jun 10 13:13:00 GMT 2026

कश्मीरको मुजफ्फराबाद सहर नजिकै पाकिस्तानी सेनाको हेलिकप्टर दुर्घटना भएको छ।

प्राविधिक समस्याका कारण पाकिस्तानी सेनाको हेलिकप्टर दुर्घटना भएको सेनाले बुधबार जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)

सम्बन्धित विषय