जेनजी शहीद परिवार तथा घाइतेहरूको एकीकृत प्याकेज ७ दिनभित्र लागू गर्न निर्देशन
lokaantar.com

जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनःस्थापना, जीवनयापन तथा सामाजिक संरक्षणसम्बन्धी एकीकृत प्याकेज चाँडै कार्यान्वयनमा आउने भएको छ ।
गृहमन्त्री सुधन गुरुङले सोमबार सबै मन्त्रालयहरूलाई उक्त प्याकेज ७ दिनभित्र कार्यान्वयन गर्न निर्देशन दिइएको जानकारी दिएका हुन् । 'हामीले अहिलेसम्म जेनजी शहीद र घाइतेहरूका मुद्दामा गम्भीरतापूर्वक काम गरिरहेका थियौं। अब भने त्यो लामो गृहकार्यको परिणाम स्वरूप, सबै मन्त्रालयहरूलाई यी मागहरू ७ दिनभित्र कार्यान्वयन गर्न निर्देशन जारी भइसकेको छ,' उनले लेखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)