मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेपाल र जापानमा प्रतिवन्धित आँप अमेरिकामा भने हानथाप

kalakarmi.com · Wed Jun 10 13:19:34 GMT 2026

काठमाडौं- जापानपछि नेपालले पनि भारतीय आँपको आयातमा प्रतिवन्ध लगाएको छ । यद्यपि, जापान र नेपालले प्रतिवन्ध लगाएको भारतीय आँपको माग भने अमेरिकामा अत्याधिक हुन थालेको छ ।

सर्वप्रथम पानले आँप निर्यातअघि गरिने कीट नियन्त्रण तथा प्रशोधन प्रक्रियामा कमजोरी भेटिएपछि भारतीय आँप आयात रोक्ने निर्णय गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)