पुँजीगत खर्चबारे सचिवहरूसँग जवाफ मागिँदै
ekantipur.com · Thu Dec 23 00:59:30 GMT 2021
काठमाडौँ — सरकार र संसदीय समितिले बजेट खर्च घट्नुको कारण विषयगत मन्त्रालयका सचिव तथा कर्मचारीहरूबाट खोज्न थालेका छन् । चालु आर्थिक वर्षको ५ महिना बितिसक्दा पनि पुँजीगत खर्च करिब ७ प्रतिशत हाराहारी मात्रै छ । लक्षित बजेट खर्च हुन नसक्नुको कारणबारे अहिले अर्थ मन्त्रालयले विषयगत मन्त्रालयहरूसँग ‘ब्रिफिङ’ गरिरहेको छ । त्यस्तै, प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले पनि सबै मन्त्रालयका सचिवहरूलाई पुँजीगत खर्च घट्नुको
चित्तबुझ्दो कारणसहित आफ्नो कार्यप्रगति बुझाउन भनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)