चेक गणराज्यको सबैभन्दा पुरानो विश्वविद्यालयमा अन्धाधुन्द गोली प्रहार, १५ जनाको मृत्यु
lokaantar.com · Fri Dec 22 00:57:30 GMT 2023
चेक रिपब्लिकको राजधानी पाराग्वेस्थित चार्ल्स युनिभर्सिटीमा गोली प्रहार गरी १५ जनाको हत्या गरिएको छ । प्रागको चार्ल्स विश्वविद्यालयमा बिहीबार भएको गोलीबारीबाट १५ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।
एक जना बन्दुकधारीले गोली प्रहार गरी १५ जनाको हत्या गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)