कलाकार निर्मल शर्मालाई कसरी फूर्छ रमाइला स्टाटस ?
kalakarmi.com · Wed Dec 29 12:45:43 GMT 2021
काठमाडौं– समाजसेवीको रुपमा समेत स्थापित कलाकार हुन् निर्मल शर्मा । यद्यपि, निर्मल शर्माको परिचय यति मै सिमित छैन ।
कुनै बेलाका सफल होटल व्यवसायी शर्मा सफल फिल्म निर्माताका साथै कुशल विज्ञापन–टेलिश्रृंखला निर्देशक तथा लोकप्रिय हास्य कलाकारसमेत हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)