पीएसजीको एक अर्को हार
ekantipur.com · Sun Feb 12 01:08:33 GMT 2023
पेरिस — फ्रान्सेली लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार एक अर्को बेहोरेको छ । उसलाई मोनाकोले ३–१ ले हराएको हो । पीएसजी चोटग्रस्त लियोनल मेसी र केयलिन एमबापेविना खेलिरहेको थियो ।
शनिबारकै अर्को खेलमा पीएसजीको प्रमुख प्रतिद्वन्द्वी मार्से भने क्लेरमोन्टमाथि २–० ले विजयी रह्यो । यी नतिजापछि पीएसजी ५४ अंकमा शीर्ष स्थानमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)