बीमा रकम हत्याउन आफ्नै पसलमा चोरीको नाटक : सञ्चालक र कर्मचारी पक्राउ
ratopati.com · Wed Jun 10 13:24:08 GMT 2026

बुटवल । बीमा रकम दाबी गर्ने उद्देश्यले आफ्नै सुनचाँदी पसलमा योजनाबद्ध रूपमा चोरीको नाटक गरेको खुलासा भएपछि बुटवलमा एक पसलका सञ्चालकसहित कर्मचारी पक्राउ परेका छन्।
बुटवल उपमहानगरपालिका–५ अमरपथस्थित ‘तिनाउ सुनचाँदी पसल’का सञ्चालक दीपक बिक र कर्मचारी तिलोत्तमा नगरपालिका– वनवाटिकाका नवीन बिकलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)