देशभरका यातायात कार्यालयको सर्भर डाउन : के हो कारण ?
nepalpress.com · Mon Jul 13 11:31:09 GMT 2026

काठमाडौँ । यातायात व्यवस्था विभाग र विभिन्न प्रदेशको यातायात मन्त्रालयअन्तर्गत मातहतका कार्यालयहरुकाे एकसाथ सर्भर डाउन भएको छ । यसको मुख्य कारण यातायात व्यवस्था विभागको केन्द्रीय सर्भरमा आएको प्राविधिक समस्या र सवारीचालक अनुमतिपत्र दर्ता प्रणालीमा आएको अवरोध हो ।
विभिन्न मिडियाको गेटअगाडि बेवारिसे अवस्थामा गाडी भेटिएकाे दिन नै कुनै पनि यातायात कार्यालयबाट सवारीसाधनकाे विवरण हेर्न नसकिने गरी सिस्टम बिग्रदा स्याल कराउनु र कुखुरा हराउनु एकैसाथ जस्ताे भएकाे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)