ईयू प्रतिबन्धबारे चीनको चेतावनी
nepalviews.com · Wed Jun 10 13:21:05 GMT 2026

काठमाडौं । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई लक्षित गर्दै नयाँ प्रतिबन्धको तयारी गरिरहेको युरोपेली सङ्घ (ईयू) लाई चीनले कडा चेतावनी दिएको छ ।
बेइजिङले आफ्ना कम्पनीमाथि प्रतिबन्ध लगाइए आवश्यक कदम चालेर राष्ट्रिय हित र अधिकारको रक्षा गर्ने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)