मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जेन–जी आन्दोलनमा सुधार गृहबाट फरार युवक चोरी कसुरमा पुनः पक्राउ

shilapatra.com · Wed Jun 10 13:14:00 GMT 2026

जेन–जी आन्दोलनका क्रममा भक्तपुरस्थित बाल सुधार गृहबाट फरार भएका एक युवकलाई धादिङ प्रहरीले पुनः पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्याम कुमार बस्नेतका अनुसार धादिङकाे नीलकण्ठ नगरपालिका–११ सिम्ले ज्यामरुङ बस्ने १९ वर्षीय याकुव नेपालीलाई चोरी कसुरमा पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)

सम्बन्धित विषय