मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१० वर्षीया भतिजी बलात्कार गरेको आरोपमा काका पक्राउ

thahakhabar.com

गुल्मी : भतिजी बलात्कार गरेको आरोपमा रुरुक्षेत्र गाउँपालिका–२ का एक युवक पक्राउ परेका छन्।

ती युवकले १० वर्षीय बालिकालाई बुधबार जंगलमा लगेर बलात्कार गरेको स्थानीय बालबालिकाले देखेपछि घटनाबाहिर आएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। घटना देखेपछि बालबालिकाहरुले अभिभावकहरुलाई बताएका थिए। अभिभावहरुले प्रहरीलाई खबर गरेपछि आरोपित काकालाई प्रहरीले पक्र्राउ गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)