आठौं पाँचपोखरी टी–२० मा हेलम्बु र पाँचपोखरीको विजयी सुरुवात
hamrokhelkud.com · Wed Jun 10 13:00:07 GMT 2026

आठौं पाँचपोखरी टी–२० मा हेलम्बु र पाँचपोखरीको विजयी सुरुवात
काठमाडौं (हाम्रो खेलकुद) – सिन्धुपाल्चोकको प्रतिष्ठित पाँचपोखरी टी–२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको आठौं संस्करण मंगलबार तल्लो मुलपानी क्रिकेट मैदानमा सुरु भएको छ । उद्घाटनको दिन हेलम्बु गाउँपालिका र पाँचपोखरी क्रिकेट क्लबले विजयी सुरुवात गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)
टी-२० विश्वकप
काठमाडौँ
जय ट्रफी