मिडिया सोसाइटीले भन्यो– मिडिया हाउसलाई आतंकित पार्ने काम बन्द गर
baahrakhari.com · Mon Jul 13 11:35:53 GMT 2026

काठमाडौं । नेपाल मिडिया सोसाइटीले मिडिया हाउसलाई आतंकित पार्ने काम बन्द गर्न अनुरोध गरेको छ ।
समाचार संकलन र प्रकाशन तथा प्रशारणमा अवरोध हुने गरी सोमबार मिडिया हाउसको प्रवेशद्धारअगाडि एकै पटक निजी सवारीसाधन पार्किङ गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको मिडिया सोसाइटीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)