‘घरको शान्ति, मनको शान्ति’ अभियानसहित गोदरेज रेफ्रिजरेटर नेपाली बजारमा
baahrakhari.com · Mon Jul 13 11:37:13 GMT 2026

काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले नेपालमा आधिकारिक रूपमा वितरण गर्दै आएको गोदरेज रेफ्रिजरेटरलाई ‘घरको शान्ति, मनको शान्ति’ अभियानमार्फत नेपाली उपभोक्तामाझ प्रवर्द्धन गरिरहेको जनाएको छ । कम्पनीका अनुसार, रेफ्रिजरेटर केवल खाना चिसो राख्ने उपकरणमा सीमित नरही परिवारको स्वास्थ्य, दैनिक सुविधा र समय व्यवस्थापनसँग जोडिएको आवश्यक घरेलु उपकरण बनेको छ ।
कम्पनीले गोदरेजका नयाँ रेफ्रिजरेटरमा आधुनिक प्रविधि, ऊर्जा–दक्षता, स्मार्ट भण्डारण प्रणाली तथा भरपर्दो कार्यसम्पादनलाई प्राथमिकता दिइएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)