आहाराको खोजीमा गाउँ पस्दैछन् हिमचितुवा
gorkhapatraonline.com · Wed Apr 30 17:53:36 GMT 2025

हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), बैशाख १७ गते । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५, धार्काजुङ गाउँका कृषक ङातर गुरूङको मंगलबार राति गोठमा रहेका पाँच च्याङ्ग्रा हिउँ चितुवाले मारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)