ऐन बनेको १६ वर्ष पुगीसक्दा पनि घरेलु हिंसामा कमी आएन
newsofnepal.com · Wed Apr 30 18:02:13 GMT 2025
काठमाडौं।
घरेलु हिंसा (कसुर र सजाय) ऐन–२०६६ बनेको १६ वर्ष पुगीसक्दा पनि घरेलु हिंसामा कमी नआएकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)