सरकारले एक सय दिनमै उल्लेखनीय रचनात्मक काम गर्योः ज्ञानेन्द्र शाही
kendrabindu.com · Mon Jul 13 11:46:49 GMT 2026

देवदह (रुपन्देही) । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले सरकारले एक सय दिनमै रचनात्मक काम गरेको बताएका छन् ।
सोमबार रुपन्देहीको भैरहवामा राप्रपाका नेता–कार्यकर्तासँगको भेटघाट तथा छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सुशासनका क्षेत्रमा सरकारले उल्लेखनीय रचनात्मक काम गरेको जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)