काठमाडौंको उपमेयरमा साढे ३९ हजार मतान्तरसहित डंगोलको अग्रता
lokaantar.com · Wed May 25 00:48:47 GMT 2022
काठमाडौं महानगरपालिकाको उपमेयर पदमा नेकपा एमालेकी सुनिता डंगोलले फराकिलो मतान्तरसहित अग्रता कायम राखेकी छन् ।
बुधवार बिहानको अपडेटअनुसार १ लाख ६४ हजार ५६० मत गन्दा एमालेकी डंगोलले ५९ हजार २१७ मत ल्याएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)