मिडियाको गेटमा गाडी पार्किङबारे निष्पक्ष छानबिन होस् : कांग्रेस
bishowkhabar.com · Mon Jul 13 11:52:24 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले सञ्चारमाध्यमका मुख्य गेटअघि सवारीसाधन पार्किङ गरिएको घटनाबारे निष्पक्ष छानबिन गर्न माग गरेकी छन् ।
उनले मिडिया कार्यालयको मुख्य प्रवेशद्वार नै किन रोजियो, गाडी कसले र कुन उद्देश्यले त्यहाँ पार्क गर्यो भन्ने विषयमा सत्यतथ्य सार्वजनिक गर्नुपर्ने बताएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)