मन्त्रिपरिषद्बाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित
nepalkhabar.com · Wed Apr 30 17:58:58 GMT 2025

नेपाल सरकार मन्त्रिपरिषद्ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम पारित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)