जनकपुर उपमहानगरले ल्यायो २ अर्ब ६५ करोडको बजेट
ratopati.com · Mon Jul 13 11:55:11 GMT 2026

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले कानुनी समयसीमा नाघेर आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक बजेट सार्वजनिक गरेको छ ।
स्थानीय सरकारहरूले असार १० गतेभित्रै बजेट ल्याइसक्नुपर्ने बाध्यात्मक कानुनी व्यवस्था भए पनि उपमहानगरपालिकाले १९ दिन ढिला गरी असार २९ गते मात्र नगरसभामा बजेट प्रस्तुत गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)