माओवादीको तीनमहिने अभियान,पार्टी वडामा केन्द्रित हुँदै
gorkhapatraonline.com · Fri Sep 01 06:34:03 GMT 2023
वीरेन्द्र ओली
काठमाडौँ, भदौ १५ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को तीनमहिने अभियान उद्घाटन अन्तिम चरणमा पुगेको छ। देशैभरका ७७ जिल्लासहित ७५३ स्थानीय तहमा भेला, छलफल, प्रशिक्षण भएका छन्। अहिले छ हजार ७४३ वडामा केन्द्रित भई गतिविधि जारी भएकाले शु क्र बारभित्र सकिने नेताहरूले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)