सरकारले एक सय दिनमा रचनात्मक काम गर्यो : ज्ञानेन्द्र शाही
canadanepal.com · Mon Jul 13 12:00:06 GMT 2026

देवदह (रुपन्देही) - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले सरकारले आफ्नो पहिलो एक सय दिनको अवधिमा सुशासनका क्षेत्रमा सकारात्मक र रचनात्मक काम गरेको बताएका छन्।
सोमबार रुपन्देहीको भैरहवामा राप्रपाका नेता तथा कार्यकर्तासँग भेटघाट एवं छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले सुशासन प्रवर्द्धनका लागि उल्लेखनीय प्रयास गरेको दाबी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)