मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

युरोपा कन्फ्रेस लिगको उपाधि वेस्ट ह्यामले जित्यो

farakdhar.com · Thu Jun 08 00:57:06 GMT 2023

युरोपा कन्फ्रेन्स लिगको उपाधि इंग्लिस क्लब वेस्ट ह्याम युनाइटेडले जितको छ । गएराति सम्पन्न फाइनलमा इटालियन क्लब फियोरेन्टिनालाई २–१ ले हराउँदै वेस्ट ह्यामले दोस्रो कन्फ्रेन्स लिगको उपाधि जितेको हो ।

पहिलो संस्करणमा फियोनुर्डलाई पराजित गर्दै इटालीको रोमा च्याम्पियन बनेको थियो । फोर्टुना एरिना प्राहा चेक रिपब्लिकमा गएराति भएको खेलका

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)