गाँजाको नशा, साधुको तमासा : रातमा पनि जागै छ पशुपति
ukeraa.com · Tue Mar 01 22:45:29 GMT 2022
काठमाडौँ : रात छिप्पिइसक्यो तर पशुपति क्षेत्रमा उस्तै छ चहलपहल। शिवरात्रिको रमिता हेर्न पशुपति क्षेत्र आएकाहरूको भार धान्न नसक्दा बागमती नदीमाथिको पुल भत्कँदा २ जना घाइते भए। तर भिड घटेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)