नयाँ सार्वजनिक खरिद ऐन बमोजिम मात्र बोलपत्र तयार गर्ने निर्देशन
barnanmedia.com · Mon Jul 13 11:58:20 GMT 2026

सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) ले सबै सार्वजनिक निकायहरूलाई हालै प्रमाणीकरण भई लागू भएको ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) ऐन, २०८३’ को व्यवस्था अनुसार मात्रै खरिद काम कारबाही अघि बढाउन परिपत्र जारी गरेको छ।
कार्यालयले एक सूचना जारी गर्दै गत असार २५ गते प्रमाणीकरण भई प्रारम्भ भइसकेको नयाँ संशोधन ऐन अनुसार नमूना बोलपत्र सम्बन्धी कागजात तयार गर्ने कार्य भइरहेको जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)