सरकारको प्रवक्ताको जिम्मेवारी नैनकलालाई
nepalipatra.com · Fri Jun 11 05:51:32 GMT 2021
काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापाले पाएकी छन् ।
बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई प्रवक्तामा चयन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)