मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

दशैँको पिरलो

gorkhapatraonline.com · Mon Oct 03 00:33:02 GMT 2022

दशैँ आयो, खाउँला पिउँला ... । हरेक वर्ष नेपालमा मनाइँदै आएको हिन्दु धर्मावलम्बीको सांस्कृतिक पर्व दशैँ सुरु भसकेको छ । दशैँमा मान्यजनबाट टीका ग्रहण गरी आशीर्वाद लिने प्रचलन रहँदै आएको छ । दशैँको बेलामा यात्रा, खानपिन र बजारबाट वस्तुहरूको खरिदबिक्रीको चहलपहल तीव्र छ । बजारका सबै वस्तु महँगिएका छन् । यात्रा कष्टप्रद छ । अरू बेलाको तुलनामा बढी मानिसको ओहोरदोहोर बढेको छ । यातायातका सवारीसाधन तथा हवाई यात्राका टिकट सबै बुकिङ भएका छन् र सामान्य मानिसले टिकट पाउन गाह्रो भइरहेको छ । डेङ्गुको प्रकोपका कारण स्वास्थ्य अवस्थामा ध्यान दिनुपर्ने अवस्था सिर्जना भएको छ र पनि दशैँजस्तो पर्व मनाउन घरभन्दा टाढा बसेका मानिस आ–आफ्ना घर पुग्ने हतारोमा छन् ।

असुरक्षित सडक यातायात

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)