मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पेट्रोलियम पदार्थको बिक्री सामान्य अवस्थामा फर्कियो, १४ पेट्रोल पम्पको ताला खोलियो

barnanmedia.com · Wed Jul 01 23:05:31 GMT 2026

काठमाडौँका ८ र पोखराका ६ गरी कुल १४ वटा पेट्रोल पम्पमा नेपाल आयल निगमले लगाएको ताला खोलिएको छ। पेट्रोलियम पदार्थको मूल्य घटेपछि देखिएको आपूर्ति समस्या समाधान भएसँगै ती पम्प पुनः सञ्चालनमा आएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको सचिवालयले जनाएको छ ।

मूल्य घटेलगत्तै देशभरका केही पेट्रोल पम्पले उपभोक्तालाई इन्धन वितरण नगरेको गुनासो आएपछि मन्त्री गौरीकुमारी यादवले नेपाल आयल निगमलाई तत्काल बजार अनुगमन गर्न निर्देशन दिएकी थिइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)