आफैले हत्या गरेर हत्यारा खोज्न हिँडेका प्रहरी १९ वर्षपछि पक्राउ !
lokpath.com · Tue Dec 15 17:02:57 UTC 2020
काठमाडौं । भारतको उत्तराखण्डमा एक व्यक्तिको हत्या गरेर फरार भएका व्यक्ति प्रहरीदलकै सदस्य भएको खुलेको छ।
प्रहरीको सेवामा प्रवेश गरेको १९ वर्षपछि ती प्रहरी हत्यारा भएको अनुन्धानबाट पत्ता लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)