रानीसैन घटनाः बजार र कर्णाली करिडोर बन्द
nepalsamaya.com · Wed Jun 10 13:26:45 GMT 2026

बाजुरा। रानीसैन सङ्घर्ष समिति बाजुराले जिल्ला सदरमुकाम मार्तडीसहितका हाटबजार र कर्णाली करिडोर सडक बन्द गरेको छ।
जिल्लाको हिमाली गाउँपालिका–३ रानीसैनमा जेठ ५ गते भएको घटनाका दोषीलाई पक्राउ गरी कानुनी कारबाहीको माग राख्दै जिल्ला सदरमुकाम मार्तडी लगायतका क्षेत्र बन्द गरिएको रानीसैन संघर्ष समिति बाजुराले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)