२० हजार कर्मचारी एकैपटक घर जाँदै? एकैपटक १० हजारलाई अनिवार्य रिटायरमेन्ट !
barnanmedia.com · Wed Jun 10 13:24:28 GMT 2026

सरकारले निजामती प्रशासनलाई आकार घटाउने र पुनर्संरचना गर्ने उद्देश्यले संघीय निजामती सेवा विधेयक को मस्यौदा तयार पारिरहेको छ।
यसमा एकपटकका लागि अनिवार्य अवकाशको संक्रमणकालीन व्यवस्था समावेश गरिएको छ जसले हजारौं कर्मचारीको भविष्य एकैपटक प्रभावित पार्न सक्ने देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
संघीय निजामती विधेयक
काठमाडौँ