विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौं पटक म्याद थप
kendrabindu.com · Mon Jul 13 12:43:09 GMT 2026

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौं पटक म्याद थप गरेको छ ।
विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले सोमबार पौडेललाई सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) मुद्दामा अनुसन्धान भइरहँदा तीन दिनको म्याद थप गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)