प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त
barnanmedia.com · Mon Jul 13 12:34:30 GMT 2026

प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को यही असार २४ गतेको निर्णयअनुसार उनलाई सोमबार नियुक्त गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)