विष्णु पाैडेल थप तीन दिन थुनामै रहने, पाँचाैँपटक थपियो म्याद
shilapatra.com · Mon Jul 13 13:02:11 GMT 2026

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल थप तीन दिन थुनामै रहने भएका छन् ।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासले पाैडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)