पहिलो भेटमा रोमाञ्चक जित निकालेको नेपाल क्यानडासँग आज सिरिजको दोस्रो खेल खेल्दै
khabarhub.com · Sat Feb 10 00:29:05 GMT 2024
काठमाडौं – नेपालले आज कीर्तिपुर मैदानमा क्यानडासँगको दोस्रो एक दिवसीय सिरिज खेल्दैछ। बिहीबार पहिलो खेलमा सात रनले विजयी भएको नेपाल आज उच्च मनोबलका साथ मैदान प्रवेश गर्नेछ। खेल आज बिहान ९ बजेर १५ मिनेटमा कीर्तिपुर क्रिकेट मैदानमा सुरु हुँदैछ। अर्को अर्थात् सिरिजको अन्तिम खेल सोमबार हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)