आज कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल
ratopati.com · Wed Jul 01 23:16:40 GMT 2026

आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल असार १८ गते । बिहीबार । इस्वी सन् २०२६ जुलाई २ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४८ । आषाढ कृष्णपक्ष । तिथि–द्वितीया, बिहान ८ बजेर ८ मिनेट उप्रान्त तृतीया । नक्षत्र–उत्तराषाढा, बिहान ८ बजेर ५१ मिनेट उप्रान्त श्रवण । योग–वैधृती, बेलकी ४ बजेर ४२ मिनेट उप्रान्त विष्कुम्भ । करण–गर, बिहान ८ बजेर ८ मिनेट उप्रान्त वणिज, बेलुकी ८ बजेर ४५ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–सौम्य योग । चन्द्रराशि–मकर ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)