जितपछि केकेआरको प्लेअफ पुग्ने सम्भावना जीवितै
kalakarmi.com · Mon Oct 04 00:55:43 GMT 2021
दुबई– इन्डियन प्रीमियर लीग (आईपीएल) २०२१ मा आइतबार राति खेलिएको कोलकाता र हैदराबादको खेलमा कोलकाता विजयी भयो ।
यो खेलमा हैदराबादले पहिला ब्याटिङ गर्दै केवल १ सय १५ रन बनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)