सञ्चारमन्त्री र डिजिटल मिडिया सोसाइटीबीच छलफल: सञ्चार क्षेत्रका चुनौती र नीतिगत सुधारमा जोड
clickmandu.com · Mon Jul 13 13:24:47 GMT 2026

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले डिजिटल मिडिया सञ्चालकहरूको छाता संस्था ‘डिजिटल मिडिया सोसाइटी’सँग सञ्चार क्षेत्रको वर्तमान अवस्था, चुनौती तथा आगामी नीतिगत सुधारका विषयमा छलफल गरेका छन् ।
आज मन्त्रालयमा भएको छलफलमा सञ्चारमन्त्री डा. तिमिल्सिनाले सञ्चार जगत बलियो नभई लोकतन्त्र बलियो हुन नसक्ने बताउँनुहुँदै यस क्षेत्रका विद्यमान समस्याहरुको समाधानका लागि सरकार तयार रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)