एन्ड्रोइड फोनमा यसकारण चाहिन्छ भीपीएन
techpana.com · Wed Mar 10 17:56:54 UTC 2021
काठमाडौं । भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) तपाईंको डिभाइस र रिमोट सर्भरबीचको एउटा सुरक्षित लिङ्क हो । यसले तपाईंको सबै ट्राफिकलाई इन्क्रिप्ट गरिदिन्छ । र, बिचौलियाहरुले तपाईंको नेटवर्कबीच के कुरा आदानप्रदान भएको छ भन्ने कुरा थाहा पाउन सक्दैनन् ।
इन्टरनेटमा तपाईं टाढाको लोकेसनबाट जोडिनु भएको हुन्छ । यदि भीपीएन प्रयोग गर्नु भएको छ भने तपाईंले भिजिट गरेको वेबसाइट तपाईंको वास्तविक आईपी एड्रेसको सट्टामा छद्म आईपी एड्रेस मात्र देख्न सक्ने छन् । जसले गर्दा तपाई सजिलै अनलाइनमा अज्ञात रहन सक्नुहुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)