जनकपुरधाम उपमहानगरले ल्यायो २ अर्व ६५ करोड २० लाख ३२ हजारको बजेट
arthadabali.com · Mon Jul 13 13:44:22 GMT 2026

जनकपुर / जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि २ अर्व ६५ करोड २० लाख ३२ हजार रुपैयाँको बजेट ल्याएको छ ।
सोमबार उपमहानगरपालिकाको सभाहलमा १५ औं नगरसभा सम्पन्न गर्दै जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले नीति तथा कार्यक्रमसहित बजेटबारे जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)