होल्डिङ सेन्टर पुगेर शिक्षामन्त्री पोखरेलले बालबालिकालाई दिए शैक्षिक सामग्री
setopati.com · Mon Jul 13 14:00:49 GMT 2026

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सुकुम्बासी बस्तीबाट विस्थापित भई होल्डिङ सेन्टरमा रहेका बालकालिकालाई शैक्षिक सामग्री वितरण गरेका छन्।
मन्त्री पोखरेलले सोमबार भक्तपुरको खरिपाटी र बोडेस्थित होल्डिङ सेन्टरमा रहेका बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)