मानिसदेखि जनावरसम्म दृष्टिविहीन रहेको अनौठो गाउँ !
lokpath.com · Sun Nov 29 18:06:17 UTC 2020
काठमाडौं । संसारमा यस्ता धेरै ठाउँहरु छन्, जहाँ अनौठा र रोचक गतिविधिहरु भईरहेका हुन्छन् । त्यस्तै अनौठो गतिविधिहरु मेक्सिकोमा एक गाउँमा पनि रहेको छ ।
जुन गाउँलाई दृष्टिवीहिनहरुको गाउँ भनेर पनि चिन्ने गरिन्छ । उक्त गाँउमा बस्ने मानिस मात्र नभई पशुपंक्षीहरु समेत दृष्टिबिहिन रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)